There are no breaking news at the moment

हाम्रो वारेमा

सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध रेडियो

१ परिचय समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृढ विश्वास र निरन्तर अभियानको संकल्प सहित खुलेको हो—रेडियो परिवर्तन । सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध रेडियो हो—रेडियो परिवर्तन । अनि, हाम्रै गाउँघर, समाज र देश परिवर्तनको सहयात्री हो—रेडियो परिवर्तन । युवा पुस्ताको सहभागीता, सक्रियता र समन्वय यो रेडियोको उत्साहलाग्दो पाटो हो । यो रेडियोका सामग्रीहरु सबै वर्ग,[Read More…]