हेटौंडा मकवानपुर बसपार्क स्थित होटलमा नागरिकताको नाम चाँद खान पठान(समीर खान) नाम गरेको विवाहित मुस्लिमले हेटौंडा नवलपुर बस्ने आईशा न्यौपाने चेली को शिकार बनाई होटलमा जबर्जस्ती करणी पश्चात् हत्या गरेर फरार ! by Sulav Rijal 0
मोरङको सुन्दरहरैँचामा नाबालिका दिदीबहिनीको शव अँगालो मारेको अवस्थामा भेटिएको छ । शनिबार (आज) दिउँसो ४ः३० बजेतिर एकै घरका दुई नाबालिकाको शव फेला परेको हो ।