राजनीति

अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल सुशीला कार्की को हुन ?

शुक्रबार, २७ भदौ २०८२, नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा इतिहास रचिसकेकी सुशीला कार्की अहिले फेरि राष्ट्रिय राजनीति र सत्ता–सन्तुलनको केन्द्रमा...

Read more

प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

भदौ १, २०८२ आइतबार, नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१(८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी...

Read more

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

२४ बैशाख २०८२, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा मीन बहादुर भट्टराईले बुधवार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। सङ्घीय मामिला तथा...

Read more

भिडिओ एक्सरेमा पत्रकार रजकलाई गोली लागेको देखिएन, धुवाँले निस्सासिएर मृत्यु भएको रिपोर्ट

चैत २०, २०८१ /, राजावादी आन्दोलनमा आगजनी गरिएको घरमा मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको भिडिओ...

Read more

तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

चैत्र २६, २०८१, जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित...

Read more

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन पनि आजै

त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।प्रत्यक्ष र...

Read more

आज सहिद दिवस : विविध कार्यक्रम गरी मनाइँदै

माघ १६, २०८१ , प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी...

Read more

सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसदमा प्रस्तुत गरिने

माघ १४, २०८१ सोमबार, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका बिषयमा...

Read more

सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

 २०८१ पुस २५, सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका प्रतिवादीहरुको थुनछेक...

Read more
Page 1 of 17 1 2 17