Wednesday, March 18, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरीमा सिटी सफारीलाई निर्बाध चल्न पाउने, कुनै प्रकारको कर नलिन अदालतको आदेश

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

११ फागुन २०८०,

इटहरी उपमहानगरपालिका भित्र प्रवेश गर्ने सिटी सफारीले निर्बाध रूपमा चल्न पाउने भएका छन् । बिहीबार उच्च अदालत विराटनगरले सिटी सफारीलाई रोक्ने र अन्य कुनै पनि प्रकारको कर लिने कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।श्रीधरा कुमारी पुडासैनी र कृपासुर कार्कीको संयुक्त इजलासले सिटी सफारी चालकको पेसा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष असर पुग्ने भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । उच्च अदालतको आदेश सँगै सुन्दरहरैचा नगरपालिकाबाट इटहरी प्रवेश गर्ने सफारीले निर्बाध चल्न पाउने भएको छन् ।इटहरी उपमहानगरपालिकाले गत पुस २ गते सुन्दरहरैचा नगरपालिकाका सिटी सफारीलाई इटहरी प्रवेशमा टाइम कार्ड लगाएको थियो । इटहरीमा सवारी चाप बढेको र व्यवस्थापनमा समस्या देखिएको भन्दै उपमहानगरले सुन्दरहरैचाबाट प्रवेश गर्ने सफारीमा कडाइ गरेको हो ।हाल उपमहानगरपालिकाले सफारी दर्ता अनिवार्य गर्नुका साथै अनिवार्य लाइसेन्स जाँच गर्दै आएको छ । नगर प्रहरी परिचालन गरेर उपमहानगरले लाइसेन्स लगायत कागजात चेकजाँच गर्दै आएको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

२०८० असोज १८ गते सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका बिच सफारीमा टाइम कार्ड लगाउने सहमति भएको थियो । उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिका सहित २४ प्रतिवादी विरुद्ध असोज १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।निवेदकका तर्फबाट न्यायधिसहरू सुमनचन्द्र कार्की, कविता बस्नेत र योगेन्द्र काफ्लेले बहस गरेका थिए । विपक्षीको तर्फबाट अधिवक्ता बालकृष्ण आचार्य, मुख्यन्यायधिवक्ताको कार्यालय विराटनगरका सहायक न्यायधिवक्ता सीताराम राउत र उच्च सरकारी वकिलको कार्यालयका सहायक न्यायधिवक्ता इश्वरा गड्तौताले बहस गरेका हुन् ।

Previous Post

सात महिनामा ८ खर्ब ९७ अर्बकाे वस्तु आयात

Next Post

भाँडा ठटाउँदै राष्ट्र बैंक पुगे लघुवित्त पीडित,

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

भाँडा ठटाउँदै राष्ट्र बैंक पुगे लघुवित्त पीडित,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.