Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

सात महिनामा ८ खर्ब ९७ अर्बकाे वस्तु आयात

radio by radio
२ वर्ष अगाडि
in अर्थ, समाचार
0
सात महिनामा ८ खर्ब ९७ अर्बकाे वस्तु आयात

?????????????????????????????????????????????????????????

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
?????????????????????????????????????????????????????????

फाल्गुन १०, २०८०,

चालु आर्थिक वर्षको सात महिनामा आयात २।३१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
सात महिनामा ८ खर्ब ९७ अर्बको वस्तु आयातगत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात भएको थियो । सात महिनामा सबैभन्दा बढी ७७ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ । पेट्रोल ३८ अर्ब ८२ करोड ६३ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ ।चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ प्रतिशतले निर्यात घटेको छ । चालु आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँमा वस्तु निर्यात भएको थियो ।विभागका अनुसार सात महिनामा सबैभन्दा बढी कार्पेट र अलैंची निर्यात भएको छ । साउनदेखि माघसम्म ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । अलैंची ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

इटहरीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

इटहरीमा सिटी सफारीलाई निर्बाध चल्न पाउने, कुनै प्रकारको कर नलिन अदालतको आदेश

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

इटहरीमा सिटी सफारीलाई निर्बाध चल्न पाउने, कुनै प्रकारको कर नलिन अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

इटहरी गोल्डकपमा साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी फाइनलमा प्रवेश

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.