Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

एसिया कप : पाकिस्तानसँग खेल्दै नेपाल  

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
एसिया कप : पाकिस्तानसँग खेल्दै नेपाल  
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, १३ भदौ २०८०

एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग नेपालले खेल्दैछ । पहिलो पटक एसिया कपमा पुगेको नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालले एसिया कप खेल्ने आठौं टोली हो । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली हो । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । आज नेपाल उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई सावित गर्न चाहान्छ । खेलअघि प्रि म्याच कन्फ्रेन्समा नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानसँगको खेल नेपालका लागि पर्व जस्तै भएको बताए । पाकिस्तानका कप्तान बाबर आजमले नेपाललाई कमजोर रुपमा नलिएको बताए ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

कोशी प्रदेशमा बजेट शून्यता : कुन–कुन क्षेत्रमा पर्छ असर ?

Next Post

कोशीका मुख्यमन्त्री विरुद्धको रिट ‘हेर्न नमिल्ने

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
कोशीका मुख्यमन्त्री विरुद्धको रिट ‘हेर्न नमिल्ने

कोशीका मुख्यमन्त्री विरुद्धको रिट ‘हेर्न नमिल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम

इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.