Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम

radio by radio
२ वर्ष अगाडि
in शिक्षा, समाचार, स्थानीय तह
0
इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, २४ मंसिर २०८०

इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा मेन्यु सहितको खाजा कार्यक्रम सुरु गरेको छ । छात्रछात्राहरूलाई मेन्यु सहितको दिवा खाजामा कार्यक्रम सुरु गरेको हो ।नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेन्डर मार्फत मासुसहितको मेन्यु तयार गरी दिवा खाजा खुवाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले बताए । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजा वितरणका लागि टेन्डर जारी गरेको उनले बताए ।दिवा खाजा कार्यक्रमको आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख पौडेलले सुरुवात गरे ।सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी पाँच करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई ठेक्का लगाएको थियो । यो कार्यक्रममा इटहरीका ८ हजार २८ जना विद्यार्थी सहभागी छन् ।
्

Previous Post

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

Next Post

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

पेट्रोल गाडीलाई विद्युतीय बनाउन इटहरी उपमहानगरले सुरु गर्यो अनुसन्धान

पेट्रोल गाडीलाई विद्युतीय बनाउन इटहरी उपमहानगरले सुरु गर्यो अनुसन्धान

सुदूरपश्चिमसामू पोखरा पाँच रनले पराजित

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.