शिक्षा

शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ

 १६ भदौ २०८२, नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यालय अगाडिधर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ ।सोमबार महांसघले...

Read more

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

साउन २०, २०८२ मंगलबार  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक ९ मौका० परीक्षासम्बन्धी समयतालिका तथा आवेदन...

Read more

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने

शनिबार, १३ बैशाख २०८२, सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

Read more

सर्वोच्चले भन्यो– आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू*

 विहीबार, ११ बैशाख २०८२, बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज...

Read more

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

 विहीबार, ११ बैशाख २०८२, नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार राष्ट्रपति कार्यालय...

Read more

बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

१० बैशाख २०८२, सभामुख देवराज घिमिरेले शिक्षा विधेयक पारित गर्न बैशाख महिनाभित्रै टुंग्याउने तयारी गरिएको बताएका छन्। बुधबार सिंहदरबारमा प्रमुख...

Read more

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

चैत १, २०८१ शुक्रबार माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप...

Read more

त्रिविमा ८ डीन र ३ जना निर्देशक नियुक्त, को-को बने डीन ?

२०८१ मंसिर ३०, त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को कार्यकारी परिषद्ले ८ जना डीन नियुक्त गरेको छ ।परिषदले शनिबार कार्यविधिको आधारमा डीन नियुक्त...

Read more

सुनसरी कि अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल ।

सुनसरीको इनरूवा नगरपालिका वडा नं - २ घर भएका नुरुद्दिन् मियाँको छोरी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) अस्ट्रेलियामै प्रथम...

Read more
Page 1 of 4 1 2 4