Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

बैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने

radio by radio
९ महिना अगाडि
in शिक्षा, समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

१० बैशाख २०८२,

सभामुख देवराज घिमिरेले शिक्षा विधेयक पारित गर्न बैशाख महिनाभित्रै टुंग्याउने तयारी गरिएको बताएका छन्। बुधबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुखले बजेट अधिवेशन र शिक्षा विधेयकबारे कार्ययोजना प्रस्तुत गरे।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यसपटक पहिले जस्तै नीतिगत कार्ययोजना पारित नगरी बजेट नल्याउने नीति बनाइएको छ। उनले भने, “पहिले उल्टो अभ्यास भएको थियो, अब नीति तथा कार्यक्रम पारित भएपछि मात्र बजेटका प्राथमिकता संसदमा आउनेछन्।”

शिक्षा विधेयकलाई विशेष प्राथमिकतामा राखेर संसदमा दर्ता भएको एक दिनमै अन्य कार्यसूची रोकिएर पारित गरिने सहमति भएको छ। बर्तौलाले सबै दलबीच यसको लागि ऐक्यबद्धता रहेको र उपसमितिबाट समयमा प्रतिवेदन आएपछि समितिले पनि छिटो निर्णय गर्ने जानकारी दिए।

उनले भने, “बैशाख महिनाको अन्तिमसम्ममा शिक्षा विधेयक पारित गर्छौं। यो सबै दलको साझा प्रतिबद्धता हो।”

त्यस्तै, आगामी वैशाख १४, १५ र १६ गते लगातार तीन दिन संसद बैठक चलाएर अड्केका अन्य विधेयकहरू पनि टुंग्याइने जानकारी दिइएको छ।

Previous Post

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

Next Post

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.