Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

सुनसरीमा भोलिदेखि विद्यालय सञ्चालन हुने

radio by radio
५ महिना अगाडि
in शिक्षा
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, २८ भदौ २०८२,

भदौ २३ गतेदेखि देशभर राजनीतिक परिस्थितिका कारण बन्द भएका विद्यालयलगायतका सामाजिक क्षेत्र पुनः सञ्चालन गर्न विद्यालय सङ्गठनहरूको संयुक्त अपिल सार्वजनिक भएको छ।भदौ २७ गते नयाँ प्रधानमन्त्री नियुक्त भएपछि मुलुकमा सुरक्षा संयन्त्र र नागरिक सक्रियताले शान्ति–व्यवस्था कायम भएको भन्दै विद्यालय खोल्नुपर्नेमा जोड दिइएको छ।अपिलमा भनिएको छ, “विद्यार्थीको पठनपाठनमा बाधा पुग्ने अवस्था अब रहनुहुँदैन, शैक्षिक वातावरण सहज बनाउन सबै पक्ष सहयोगी बन्नुपर्छ।”एन प्याब्सन सुनसरी, प्याब्सन सुनसरी र हिसान सुनसरीले जारी गरेको संयुक्त अपिलमा भदौ २९ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ। सङ्गठनहरूले विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला सबै पक्षलाई शिक्षा क्षेत्र सहज बनाउन आग्रह गरेका छन्।संयुक्त अपिलमा भनिएको छ, “शिक्षा अधिकार सुनिश्चित गर्न विद्यालय खुलाउनुपर्ने हाम्रो तात्कालिक आवश्यकता हो। बालबालिकाको पढ्न पाउने अधिकारलाई प्राथमिकतामा राख्दै आइतबारदेखि शिक्षण–अध्यापन सुरु गर्न आवश्यक सहयोग गर्न सबै सरोकारवालालाई हार्दिक अनुरोध गर्दछौँ। शैक्षिक संस्था लामो समय बन्द हुँदा विद्यार्थीको शैक्षिक क्षति बढेको भन्दै अब कुनै पनि बहानामा विद्यालय बन्द नगर्न समेत अपिलमा उल्लेख छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

मन्त्री पुनको निर्देशन : कम्प्युटर शिक्षक अनिवार्य, ३ महिनाभित्र नतिजा र कीर्तिपुर क्याम्पस सफाइ अभियान

कक्षा १२ को पूरक परीक्षा आज र भोलि

Previous Post

अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल सुशीला कार्की को हुन ?

Next Post

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
शिक्षा

मन्त्री पुनको निर्देशन : कम्प्युटर शिक्षक अनिवार्य, ३ महिनाभित्र नतिजा र कीर्तिपुर क्याम्पस सफाइ अभियान

by radio
शिक्षा

कक्षा १२ को पूरक परीक्षा आज र भोलि

by radio
शिक्षा

शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ

by radio
शिक्षा

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

by radio
Next Post

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Surya bhajan 6:00 AM - 7:30 PM

Up Coming Programs

  • Surya bhajan 6:00 AM - 7:30 PM

Recommended

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.