Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

काँग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रुपमा संसदीय दलमा प्रस्ताव गर्ने बताइसक्नुभएको छ । थापा र शर्मालाई दलभित्रका युवा नेता र संस्थापन इतर समुहको समर्थन रहने पनि ठानिएको छ ।

radio by radio
४ वर्ष अगाडि
in अर्थ, जीवन शैली, राजनीति
0
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 

नर्विाचनको अन्तमि मतपरणिाम आइ नसक्दै नयाँ सरकारको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कुनै पन िदलले बहुमत नल्याउने भएकाले बहुमत पुर्याउन दलहरूबीच गठबन्धन गर्नुपर्ने अवस्था छ । अहलिेको सत्तारुढ गठबन्धन नै अघ िबढ्ला वा नयाँ गठबन्धन बन्ला भन्ने तय भइनसके पन िसबैभन्दा ठूलो दल नेपाली काँग्रेसभत्रि संसदीय दलको नेता दाबी गर्नेहरू बढ्दैछन् ।

महामन्त्री गगन थापाले नर्विाचनकै बेला संसदीय दलको नेतामा प्रतस्पिर्धा गर्ने घोषणा गरेपछ िकाँग्रेसभत्रि तरङ्ग आएको थयिो । त्यसबेला चुपचाप रहेका अन्य नेता नर्विाचति भएपछ िॅभावी प्रधानमन्त्रीका रुपमा म पन ितयार छु’ भन्न थालेका छन् ।

You might also like

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्रीका रुपमा आपूmलाई सहयोग गर्न अन्य दलका नेतासँग भेटवार्ता थालसिक्नुभएको छ । पूर्व महामन्त्री प्रकाशमान संिह र शसाङ्क कोइरालाले पन िदाबेदारी प्रस्तुत गर्दै गर्दा गत मंसरिमा भएको चौधौँ महाधबिेशनपछ िसंस्थापन इतर समुहको नेताका रुपमा स्थापति शेखर कोइरालाले पन िसंसदीय दलको नेता बन्ने तयारी गररिहनुभएको छ । तर, आफ्नै समुहका महामन्त्री थापाले तयारी तीव्र पारेपछ िकोइराला के गर्ने भन्नेबारे पर्ख र हेर कै अवस्थामा रहेको उहाँ नकिट नेताहरू बताउँछन् ।

प्रधानमन्त्री तथा सभापत िशेरबहाुदर देउवा संसदीय दलको स्वतः दाबेदार हुनुहुन्छ । काँग्रेस प्रवक्ता तथा देउवा नकिट नेता प्रकाशशरण महत देउवाको वकिल्प नभएको बताउनुहुन्छ ।

संस्थापन र इतर गरी दुई पक्ष रहँदै आएको काँग्रेसभत्रि भावी प्रधानमन्त्रीको कुराले अर्को पक्ष पन िबन्न सक्ने देखएिको छ । महामन्त्री थापालाई अर्का महामन्त्री वश्विप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रुपमा संसदीय दलमा प्रस्ताव गर्ने बताइसक्नुभएको छ । थापा र शर्मालाई दलभत्रिका युवा नेता र संस्थापन इतर समुहको समर्थन रहने पन िठानएिको छ ।

नेता रामचन्द्र पौडेलले पन िआफू नर्विाचति भए लगत्तैदेख िप्रधानमन्त्रीको दाबी गर्दै नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आउनुभएको छ । यसपटक संसदीय दलको नेतामा आफ्नो दावी स्वभावकि रहेको उहाँको भनाइ छ ।

संसदीय दलको नेता बन्न बहुमत सांसदको समर्थन आवश्यक पर्छ । त्यसै कारण आफ्नो पक्षमा बहुमत बनाउन नेताहरूले कसरत सुरू गरसिकेका छन् । संसदीय दलको नेतामा धेरै जनाको दाबी रहँदा पार्टीभत्रि अन्यौल उत्पन्न हुने राजनीतकि वश्लिेषक पुरञ्जन आचार्य बताउनुहुन्छ ।

 

 

 

Tags: Explore BaliGolden Globes 2018Market StoriesUnited Stated
Previous Post

Chinese ‘Rooftopper’ Films His Own Death During Skyscraper Stunt

Next Post

विश्वकप फुटबल : पाेर्चुगलमाथि दक्षिण कोरियाको जित, दुवै टाेली नकआउट चरणमा

radio

radio

Related Posts

जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
जीवन शैली

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
Next Post

विश्वकप फुटबल : पाेर्चुगलमाथि दक्षिण कोरियाको जित, दुवै टाेली नकआउट चरणमा

On Air

  • Katha 3:00 PM - 5:00 PM

Up Coming Programs

  • Katha 3:00 PM - 5:00 PM
  • Geet 5:00 PM - 6:00 PM

Recommended

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.