Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१३ चैत २०८०,

त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
इटहरी रंगशालामा सोमबार राती सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका विवेक पौडेल, आशिष् चापागाईँ र देवेन्द्र तामाङको प्रहारलाई बिफल भयो । तर विशाल दर्जी र मौसम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलले गोल गरे । कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोके ।
त्यसअघि निर्धारित समयको ८१ औँ मिनेटमा आशिष् चापागाईँले पेनाल्टी मार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा बिर्तामोडका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।
सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित हुँदै नगद १० हजार पाए । मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम एनआरटी बिच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
आगामी शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

आज तराई तथा मधेशमा होली पर्व मनाइँदै

Next Post

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

त्रिविको स्नातक चौथो वर्षको नयाँ परीक्षा तालिका सार्वजनिक

त्रिविको स्नातक चौथो वर्षको नयाँ परीक्षा तालिका सार्वजनिक

आइतबार देशका चारवटा प्रदेशमा वर्षा हुने

आइतबार देशका चारवटा प्रदेशमा वर्षा हुने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.