Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ
0
एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव !
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव फेरि ल्याएको छ ।

मंगलबारदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टी कार्यक्रम सञ्चालनको भद्दा शैली सच्याउनुपर्ने प्रस्ताव ल्याएका हुन् ।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

विविध शीर्षकमा महासचिव पोखरेलले तीन वटा विषय राखेका छन् । त्यसको पहिलो नम्बरमा समयभित्रै बैठक/कार्यक्रमहरू सुरु गर्नुपर्ने विषय उल्लेख छ ।

‘ठिक समय, एमाले समय’ भन्ने मान्यतामा रहेर तोकिएकै समयमा नेताहरू पुग्ने र कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

दोस्रो नम्बरमा अतिथि आसन ग्रहण र मञ्च व्यवस्थापनबारे उल्लेख छ । ‘कार्यक्रम तथा बैठकहरूमा अतिथि आसन र वक्ताहरूको भद्दा शैलीमा सुधार ल्याउने’, प्रस्तावमा भनिएको छ ।

कार्यक्रम सञ्चालनमा अतिथि आसन ग्रहणको लर्को, फूल मालाको भारी जस्ता भद्दा शैली सच्याउन एमालेले एक वर्ष अगाडि अन्तर पार्टी निर्देशन (अपानि)नै जारी गरेको थियो ।

गत वर्ष १ भदौमा जारी अपानि-८ मा पार्टीको कार्यक्रम गर्दा अतिथिहरूको लागि मञ्चमा कुर्सी नराख्न, खादामालनको प्रयोग नगर्न र वक्ता बाहेकलाई आसन ग्रहण नगराउन निर्देशन दिइएको थियो ।

Previous Post

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

Next Post

हरितालिका तीज : आज दर खाने दिन !

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
हरितालिका तीज : आज दर खाने दिन !

हरितालिका तीज : आज दर खाने दिन !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.