यो दृश्य हिमाली जिल्ला डोल्पाको माझफल गाउँको हो ।यहाँ साउन १ गते यसरी राँको बालेर साउने संक्रान्ति अर्थात् लुतो फाल्ने पर्व मनाउने चलन रहेछ । आज बाट यहाँको गाई बस्तुलाइ बेशी बाट लेकमा लिने प्रचलन पनि रहेको छ । आज एक ले अर्का लाई परम्परागत गाली को शैली बाट आफ्नो दशा गरौं काट्ने प्रचलन पनि रहेको छ । अनि आफ्नो घरको छतमा मा आगो को राको बाल्ने र परिवार संग बस्ने मिठो भोजन खाने यहाँक मुख्य चलन रहेको छ ।तपाईको तिर कसरी मनाउँछ कमेन्ट गर्नुस ल ?