Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

???????? ???????????? ??????????-? ???????? ????? ????? ?????? ?????? ???????? ?????????? ?????????? ?????????? ??????? ? ?????? ? ?????? ?????, ????

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
???????? ???????????? ??????????-? ???????? ????? ????? ?????? ?????? ???????? ?????????? ?????????? ?????????? ??????? ? ?????? ? ?????? ?????, ????

२९ मंसिर २०७९,

दोस्रो कार्यकालको अन्तिम समयमा राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो जन्म घर पुगेकी छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा आफ्नो जन्मघर पुगेकी हुन् ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

भण्डारी आफ्नी छोरीहरूसँग उक्त घर पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको पनि उद्घाटन गरेकी थिइन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गरेकी थिइन् । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो । जन्मघर नजिकै रहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएका थिए ।

Previous Post

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

Next Post

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : देउवा

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : देउवा

विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० वटा दमकल प्रयाेग गर्दा पनि नियन्त्रण भएन आगो

झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० वटा दमकल प्रयाेग गर्दा पनि नियन्त्रण भएन आगो

अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन मेहनत गर्छु : अर्थमन्त्री पौडेल

अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन मेहनत गर्छु : अर्थमन्त्री पौडेल

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.