Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २७, २०७९

इटहरी उप-नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा संगै खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

मेयर हेमकर्ण पौडेल , उपमेयर संगिता चौधरी सहित इन्जिनियरहरु सहितको टोलिले २ वटा निर्माणधिन अवैध संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएको हो ।

पैनी मिचेर बनाएको संरचना तत्काल हटाउन निर्देशन दिएका छौ मेयर पौडेलले भने । इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरिक्षण गरि उनीहरुले बनाउंदै गरेको घर रोकिएको हो ।

इटहरीकी उपमेयर संगिता चौधरीले खोला पैनीमा बनेको संरचना तत्काल हटाउन निर्देशन दिएकी छन । वडाहरुलाई पनि निर्देशन कडाइको साथ लागु गर्न उपमेयरको निर्देशन थियो ।

इटहरीका सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ । लामो समय देखि संरचना मुनि पैनी कुदिरहेको रहेछ हामीले सहमतीमै भत्काउन लगायौ इटहरी ६ का वडाध्यक्ष दिवश पोखरेलले भने । वडा भित्रको सार्वजनिक सम्पती संरक्षण अभियान सुरु भएको पोखरेलको भनाई छ ।

इटहरी उपमहानगरपालिकाले आज २० वडामा निर्माण भएको संरचना हटाउन निर्देशन जारी गरेको छ । निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरुले तत्काल छोड्न निर्देशन जारी गरेको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले उपमहानगरको सुचनालाई वेवस्ता गरेको पाईएमा कार्वाही अगाडी बढ्ने चेतावनी दिएको छ ।

खोला–पैनीमा अबैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।

Previous Post

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

Next Post

जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

जन्मघरमा राष्ट्रपति विद्यादेवी भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.