Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक
0
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, जेठ ०५, २०८०

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

इ‌ग्लिस प्रिमियर लिग टोली न्युकासल युनाइटेडले च्याम्पियन्स लिगमा छनोट नजिक पुगेको छ । गएराति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै न्युकासल अर्को सिजनको च्याम्पियन्स लिगको छनोट नजिक पुगेको हो । घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा छ । शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुनेछन् लिगका खेल सकिनै लाग्दा न्युकासले च्याम्पियन्स लिगमा छनोटको सम्भावना बलियो बनाएको हो । डेनिस उनडाभको आत्मघाती गोलबाट २२औं मिनेटमा अग्रता लिएको न्युकासलका लागि डान बर्नले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनडाभले ५१औं मिनेटमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रायस गरेका थिए । ८९औं मिनेटमा कलुम विल्सन र खेलको इन्जुरी टाइममा ब्रुनो गुइमारेसले गोल गरेपछि न्युकासलले सहज जित निकाल्यो ।
जितपछि न्युकासलले ३६ खेलबाट ६८ अंक जोड्दै तेस्रो स्थानमा छ । लिगमा दुई खेल खेल्न बाँकी हुँदा न्युकासलले पाँचौ स्थानको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । न्युकासलले अब बाँकी दुई मध्ये एक खेल जितेमा शीर्ष चारमा पर्नेछ । यदि शनिबार लिभरपुल एस्टन भिल्लासँग पराजित भए पनि न्युकासलको शीर्ष चारमा स्थान पक्का हुनेछ ।

Previous Post

नक्कली शरणार्थी प्रकरण : झापाबाट  शरणार्थी नेता रिजाल पक्राउ

Next Post

२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा

२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउहाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउपोखरा । हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेटः नेपाली टोली आज युएई जाँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.