Friday, June 19, 2026
Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विचार, समाचार
0
२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, जेठ ०६, २०८०

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सरकारले वि।सं। २०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ का रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरे ।वि.सं. २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने छ । सन् २०२५ को वर्षलाई विशेष पर्यटन वर्षका रुपमा मनाइनेछ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।उहाँले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरमा चर्चित र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने पनि बताउनुभयो ।त्यस्तै, पर्यटन प्रवर्द्धनकै लागि विभिन्न विधाहरूमा सगरमाथा सम्मानको कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।

Previous Post

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

Next Post

विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम

विराट–बर्जु हाफ म्याराथन : पुरुष तर्फ रावल र महिला तर्फ विष्ट प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

खुकुरी प्रहारको घटनामा सलंग्न ५ जना पक्राउ !सुनसरी धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु र एक जना घाईते भएको २४ घण्टा नबित्दै इटहरीमा अर्को चार जना युवाले एक युवकलाई लखेटीलखेटी खुकुरी प्रहार गरेका छन् ।

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.