Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

माया घरमा सुभद्राको नेतृत्वमा नयाँ समिति : ६ वर्षमा ४ हजार बढीको उद्धार ,

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
माया घरमा सुभद्राको नेतृत्वमा नयाँ समिति : ६ वर्षमा ४ हजार बढीको उद्धार ,
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, जेठ २६, २०८०

सुनसरीको इटहरी २ स्थित माया घर नेपालले बिहीबार दोस्रो विशेष साधारण सभा सम्पन्न गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न सभाले संस्थामा नयाँ कार्य समिति चयन गरेको छ । सभाले संस्था कि निवर्तमान सचिव सुभद्रा प्याकुरेल अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा २ जना राधिका थापा , सुशीला सिटौला निर्वाचित भएकी छिन । त्यस्तै सचिव सुमी थापा , सह–सचिव योशा गुरागाईँ , कोषाध्यक्ष लक्ष्मी बराल , र सदस्यहरूमा अञ्जना कुमारी विष्ट , सरस्वती कुमारी शर्मा , सुनिता कुमारी सुवेदी९खनाल०,अजित सुवेदी , रिता मिश्र सुवेदी निर्वाचित भएका छन् ।महिलाहरूको सानो प्रयास र हिम्मतले जन्माएको माया घर नेपालले बिहीबारदेखि सुभद्रा प्याकुरेलको नेतृत्वमा नयाँ कार्य समिति पाएको हो ।कार्य व्यस्तताका कारण संस्थालाई समय दिन नसकेको बताउँदै नेतृत्व अरूलाई सुम्पेको तर संस्थापक भने आफै स्वयम रहने निवर्तमान अध्यक्ष राधिका दाशीले बताउनुभयो । सिङ्गो देसलाई सडक मानव मुक्त बनाउने अभियानमा जुटेको माया घर नेपालको बिहीबार सम्पन्न विशेष साधारण सभामा संस्था कि संस्थापक अध्यक्ष राधिका दाशीले माया घर नेपाल स्थापना भएदेखि अहिले सम्म कुल ४ हजार बढी मानिसलाई सडकबाट उद्धार गरी समाजमा पुनः स्थापना तथा परिवारहरूसँग पूर्ण मिलन गराएको प्रतिवेदन पेस गर्नुभएको थियो । आफ्नो कार्य व्यस्तताका कारण संस्थाको नेतृत्व अरूलाई हस्तान्तरण गरे पनि संस्थापक भने उनी आफै रहने बताउनुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

त्यस्तै गएको आर्थिक वर्षको २०७९ / ८० सुरूभएदेखि २०८० वैशाख मसान्त सम्म माया घर नेपालले ७२लाख ४५ हजार १४१ कुल आम्दानी गरेको र त्यसमा ५५ लाख १३ हजार ५०१ खर्च भएको प्रतिवेदन पेस गरिएको थियो ।माया घर नेपालको भवन निर्माण कालागि अहिले एक इट्टा अभियान चलाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । करिब ६ करोडको लागतमा बन्ने नयाँ भवनको डिपिआर भइरहेको पनि संस्था कि संस्थापक राधिका दाशीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । कोसी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि रेवती रमण भण्डारीले माया घर नेपालले गरेको सामाजिक कामहरूको खुलेर प्रशंसा गरेका थिए । देशमा सङ्घीयता आएर गाउँ गाउँमा सिंहदरबार पुगे पनि तिनै तहको सरकारले नगरेको काम संस्थाले गरेर देखाएको प्रति माया घर लाई विशेष धन्यवाद दिएका थिए ।

Previous Post

काेशी प्रदेशमा कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

Next Post

आज बढ्यो सुन–चाँदीको भाउ

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
आज बढ्यो सुन–चाँदीको भाउ

आज बढ्यो सुन–चाँदीको भाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बारा उपनिर्वाचन अपडेटः जसपाका यादवको अग्रता कायमै

बारा उपनिर्वाचन अपडेटः जसपाका यादवको अग्रता कायमै

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई स्कुलको अनुमति रद्द

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई स्कुलको अनुमति रद्द

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.