Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

radio by radio
३ महिना अगाडि
in खेलकुद
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, मंसिर १, २०८२,

नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा जनकविरूद्ध बोल्ट्स विरूद्ध काठमाडौं गुर्खाजले पहिले बलिङ गर्ने भएको छ।

You might also like

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ।आजको खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।फ्लड लाइटमा खेलाउनका लागि राम्रो म्यानपावर र ब्याकअप पनि तयार गरिएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बताएका छन्।जनकपुर बोल्ट्स साविक विजेता हो।जनकपुर बोल्ट्समा कप्तान अनिल साह ९विकेटकिपर० हुन्। टोलीमा अनिल साह ९कप्तानरविकेटकिपर०, विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी(ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था ९विकेटकिपर०, वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख ९विकेटकिपर०, रुपेश सिंह, इमरान ताहिर र मयन यादव छन्।काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा करण केसी ९कप्तान०, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर ९विकेटकिपर०, सन्नी पटेल, नटराजन शाह, भीम शर्की, जोन सिम्पसन ९विकेटकिपर०, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस ९विकेटकिपर०, र सन्तोष यादव समावेश छन्।

Previous Post

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

radio

radio

Related Posts

खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
खेलकुद

लोहोरुङ फुटबल क्लब स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश

by radio

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Surya bhajan 6:00 AM - 7:30 PM

Up Coming Programs

  • Surya bhajan 6:00 AM - 7:30 PM

Recommended

आज ऋषिपञ्चमी पर्व मनाइँदै

मधेशका मुख्यमन्त्री यादवलाई काङ्ग्रेसले विश्वासको मत दिने

मधेशका मुख्यमन्त्री यादवलाई काङ्ग्रेसले विश्वासको मत दिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.