Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

radio by radio
५ महिना अगाडि
in खेलकुद, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २, २०८२ ,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी(२० विश्वकप एसिया छनोटअघि वेस्ट इन्डिजसँगको सिरिज महत्वपूर्ण रहेको बताएका छन्।नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी(२० सिरिज खेल्दैछ।यो सिरिज सेप्टेम्बर २७ देखि संयुक्त अरब इमिरेट्स ९युएई० मा हुने तालिका छ।कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको बिदाइ कार्यक्रममा कप्तान रोहितले यो सिरिज नेपाली टोलीका लागि ऐतिहासिक भएको बताए। यो सिरिज ओमानमा अक्टोबर ८ देखि १७ सम्म हुने आइसिसी टी(२० विश्वकप एशिया प्यासिफिक रिजनल फाइनलको तयारीका लागि खेलिन लागेको हो।रोहितले वेस्ट इन्डिजसँगको सिरिजले विश्वकप छनोटमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले गत एक महिनादेखि अस्ट्रेलियामा गरेको तयारी र खेलहरूले टोलीको मनोबल उच्च रहेको बताए।सबै खेलाडी राम्रो लयमा रहेको र उत्कृष्ट प्रदर्शन गर्नेले प्लेइङ ११ मा स्थान पाउने उनको भनाइ छ। वेस्ट इन्डिज ‘ए’ सँगको पछिल्लो ३–२ को नतिजाले टोलीमा आत्मविश्वास बढाएको उनले उल्लेख गरे।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

पछिल्लो दुई वर्षमा टेस्ट राष्ट्रहरूसँग खेलेका अनुभवले खेलाडीहरूमा आत्मविश्वास बढेको र यो सिरिजले विश्वकप छनोटमा सहयोग पुग्ने उनको विश्वास छ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ ९क्यान० का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्काले टोलीको बिदाइ गरेसहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो सिरिजलाई नेपाली क्रिकेटका लागि अवसरका रूपमा लिएको बताए। उनले टेस्ट राष्ट्रलाई हराउने अवसर र टेस्ट राष्ट्र बन्ने यात्रामा यो सिरिजले सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपालका प्रशिक्षक स्टुअर्ट ल भने हाल लन्डनम रहेकाले उतैबाट युएई पुग्नेछन्।राखेपका सदस्यसचिव घिसिङले टेस्ट टोलीसँग खेल्ने अवसर विरलै प्राप्त हुने भन्दै यसको भरपूर उपयोग हुनेमा आशावादी रहेको बताए। उनले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरी देशलाई सन्देश दिन आग्रह गरे। उनले देशको परिवर्तनका लागि युवा आन्दोलनमा भएको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रिकेट खेलाडी गुमाउनुपरेको र केही घाइते भएको उल्लेख गरे।यस्तो अवस्थामा पनि नेपाल प्रिमियर लिग ९एनपिएल० समयमा आयोजना हुने प्रतिबद्धताको स्वागत गर्दै राखेपले सहयोग गर्ने प्रतिबद्धता जनाए।क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाली क्रिकेटले देशमा खुशी ल्याएको भन्दै खेलाडीको जीवन धान्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए। उनले युवाहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरे।

Previous Post

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

Next Post

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Surya bhajan 6:00 AM - 7:30 PM

Up Coming Programs

  • Surya bhajan 6:00 AM - 7:30 PM

Recommended

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

स्थानिय तह कार्यसम्पादन मुल्याङकन : काठमाडाैं र धरानलाई पछि पार्दै इटहरी उत्कृस्ट

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

लालबहादुरले पाए न्यायः उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.