Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

radio by radio
६ महिना अगाडि
in खेलकुद, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन २१, २०८२,

एएफसी यू(२० वुमन्स एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

बुधबार भुटानमा सुरु भएको समूह ‘ए’ को खेलमा नेपाललाई घरेलु टोली भुटानले एक एक गोलको बराबरीमा रोकेको हो। नेपालका लागि सेनु परियारले खेलको ३८ सेकेन्डमै गोल गरेकी थिइन्। भुटानले १८ मिनेटमा वांमोको गोलबाट बराबरी गर्‍यो।अब नेपालले ८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ।दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ। आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्।

च्याम्पियनसिप सन् २०२६ को अप्रिल १ देखि १८ सम्म थाइल्यान्डमा हुनेछ।

Previous Post

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

Next Post

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Surya bhajan 6:00 AM - 7:30 PM

Up Coming Programs

  • Surya bhajan 6:00 AM - 7:30 PM

Recommended

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजलाइ

अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजलाइ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.