Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

आमचोक गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास

radio by radio
३ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
आमचोक गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार, ७ मंसिर २०८०

आमचोक । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ ।गाउँपालिकाका अध्यक्ष अशोक राईले आमचोक ४ बालंखामा गाउँपालिकाको प्रशासकीय भवनको विधिवत शिलान्यास गरेका हुन् ।उक्त प्रशासकीय भवन निर्माणका लागि धनुषाको महतो इमोरियल चेतन जे भि कम्पनीसँग ८ करोड ५४ लाख ७ सय ६० रुपैया ४० पैसामा २ वर्ष भित्रमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गरी ठेक्का सम्झौता भएको गाउँपालिकाका राजश्व शाखा प्रमुख केशर श्रेष्ठले जानकारी दिए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अशोक राईले गाउँपालिका बनेको ७ वर्ष भइसक्दा पनि आमचोकले पालिकाका जनताको पहिलो आवश्यकतामा केन्द्रित भएकाले भवन निर्माणलाई बिगतमा प्राथमिकतामा नराखिएको बताए । उनले पालिकाभित्र नागरिकका तत्कालीन प्राथमिकताका काम सम्पन्न गरिएकाले जनतालाई चुस्त दुरुस्त सेवा प्रवाह गर्न प्रशासकीय भवनको अव आवश्यकता परेकाले यसको निर्माणमा जुटेको बताए । सम्झौता भई शिलान्यास गरिएको उक्त भवन निर्माणका क्रममा प्राविधिक स्टमेट अनुसार जसरी हुनुपर्ने हो त्यसरी नै निर्माण हुने बताउँदै गुणस्तरियतामा कुनै पनि कमि नहुने स्पष्ट पारे ।उक्त शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता राई, प्रमुख प्रशासकीय अधिकृत धन कुमार राई, वडा अध्यक्षहरु, वडा सदस्य तथा कर्मचारीहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।

Previous Post

उर्लाबारी आगलागी अपडेट : मृत्यु हुने संख्या ३ पुग्यो

Next Post

आमा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
आमा

आमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

इटहरीमा ३६ जना नगर प्रहरी दिक्षित

इटहरीमा ३६ जना नगर प्रहरी दिक्षित

इटहरी १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.