
आइतबार, १० मंसिर २०८०
इटहरी उपमहानगरपालिका १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक परेको छ । चौधरीको बुवा दिपनारायण चौधरीकोको ७५ वर्षको उमेरमा ९ गते सांझ ७स्४० बजे निधन भएको हो । उहाँ विगत लामो समयदेखी बिमारी भएर उपचार गराइरहनु भएको थियो । उहाँको १० गते बिहान ८ बजे सप्तकोसी चतरामा धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।