Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home Uncategorized

समा–चकेवा पर्व परम्परा अनुसारसमा हर्षोल्लासका साथ मनाइयो

radio by radio
२ वर्ष अगाडि
in Uncategorized
0
समा–चकेवा पर्व परम्परा अनुसारसमा हर्षोल्लासका साथ मनाइयो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


शनिबार, ९ मंसिर २०८०

दाजु, बहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको समा–चकेवा पर्व सुनसरी इटहरीमा हर्षोल्लासका साथ मनाइएको छ । समा–चकेवा पर्व परम्परा अनुसार दिदीबहिनीहरुले समा–चकेवा र सात भाइलाई सेलाउनुका साथै चुगला र वृन्दावनलाई पूर्णरूपमा जलाई दाजुभाइलाई मिठो परिकार खुवाई मनाउने गरिन्छ ।
समा चकेवा पर्वलाई प्रवर्द्धन संरक्षण गर्ने उदेश्यले थारू महिला सभा इटहरी उपमहानगर समितिले कार्यक्रम सभापति सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।र खासगरी किशोरी समूहले समा–चकेवा खेल्ने भए पनि पछिल्लो समय घरपरिवारका साथै गाउँले महिलाहरु मिलेर सामूहिकरूपमा समा–चकेवा मनाउने क्रम बढि रहेको छ।
खासगरी तराई क्षेत्रका सम्पूर्ण भूभागमा हर्षोल्लासका साथ मनाइने पौराणिक लोकपर्व ‘समा–चकेवा’लाई आस्थाको महापर्वको रूपमा लिन्छन् । ‘समा–चकेवा’ भाई र बहिनीको आपसी प्रेम, स्नेह र सद्भावमा आधारित पर्व रहेको र थारू कला संस्कृति पर्यटन क्षेत्र को रूपमा विकास गर्न तीनै तहको सरकारले ध्यानदिनु पर्ने कार्यक्रमका प्रमुख अथिती प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले बताउनु भयो ।

You might also like

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

Previous Post

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

Next Post

इटहरी १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक

radio

radio

Related Posts

Uncategorized

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

by radio
प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !
Uncategorized

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

by Sulav Rijal
Uncategorized

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

by Sulav Rijal
Uncategorized

गाैरीगञ्ज / ज्ञानाेदय आवासीय माविमा बिज्ञान प्रदर्शनी सम्पन्नश्री ज्ञानोदय आवसीय मा.वि. ले विज्ञान विषय अन्तर्गत कक्षा ८,९ र १० का विधार्थीहरुमा प्रयोगात्मक शिक्षा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

by Sulav Rijal
Uncategorized

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

by Sulav Rijal
Next Post

इटहरी १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) व्रत गरिँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.