Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home Uncategorized

गाैरीगञ्ज / ज्ञानाेदय आवासीय माविमा बिज्ञान प्रदर्शनी सम्पन्नश्री ज्ञानोदय आवसीय मा.वि. ले विज्ञान विषय अन्तर्गत कक्षा ८,९ र १० का विधार्थीहरुमा प्रयोगात्मक शिक्षा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in Uncategorized
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

श्री ज्ञानोदय आवसीय मा.वि. विज्ञान विषयका शिक्षक सुरज कुमार यादवको नेतृत्वमा विधार्थीहरुले विभिन्न प्रोजेक्टहरुमा अध्ययन, अनुसन्धान गर्दै स्वतन्त्र रूपमा परियोजनाहरू बनाएका थिए । विधार्थीहरुले सूर्य ग्रहण , रकेट मोडेल, विद्युतीय सवारी साधन, वाटर रकेट, ज्वालामुखी विष्फोट, पानी फिल्टर बक्स, हाइड्रोलिक प्रेस, पवनचक्की, बिजुलीलाई ताप र प्रकाशमा रुपान्तरण यन्त्र, एयर कुलर, हाइड्रोलिक पुल, ज्वालामुखी पानी शुद्धीकरण, जेसीबी, सौर्य प्रणाली मोडेल जस्ता प्रोजेक्टहरुको प्रदर्शन गरेका थिए ।

यस विज्ञान प्रदर्शनमा १३ वटा टोलीको सहभागिता रहेको थियो।

You might also like

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

प्रथम स्थान: नन्दनी महतोको नेतृत्वमा रहेको जेसिबी टोली भएको थियोे ।

दोस्रो स्थान : एन्जिला माझीको नेतृत्वमा रहेको बिजुलीलाई ताप र प्रकाशमा रुपान्तरण यन्त्र, एयर कुलर, हाइड्रोलिक पुल प्रोजेक्ट टोली भएको थियोे ।

तेस्रो स्थान : साइना खातुनको नेतृत्वमा रहेको ज्वालामुखी विष्फोटको प्रदर्शन भएको हाे ।

Previous Post

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

Next Post

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

Sulav Rijal

Sulav Rijal

Related Posts

Uncategorized

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

by radio
प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !
Uncategorized

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

by Sulav Rijal
Uncategorized

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

by Sulav Rijal
Uncategorized

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

by Sulav Rijal
Uncategorized

हेटौंडा मकवानपुर बसपार्क स्थित होटलमा नागरिकताको नाम चाँद खान पठान(समीर खान) नाम गरेको विवाहित मुस्लिमले हेटौंडा नवलपुर बस्ने आईशा न्यौपाने चेली को शिकार बनाई होटलमा जबर्जस्ती करणी पश्चात् हत्या गरेर फरार !

by Sulav Rijal
Next Post

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मेसीको अर्को कीर्तिमानः फेरि फिफा बेष्ट अवार्ड

मेसीको अर्को कीर्तिमानः फेरि फिफा बेष्ट अवार्ड

नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँण पक्राउ

नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँण पक्राउ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.