Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home साहित्य / ब्लग

आमा

radio by radio
२ वर्ष अगाडि
in साहित्य / ब्लग
0
आमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कविता

अनिता प्रकृति, शुक्रबार, ८ मंसिर २०८०

You might also like

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

खै कस्तो अनौठो मान्छे म

हरेक सुन्दर बिहानी
एउटा सिंगो रातलाई छिचोलेर हुन्छ।
अनि 
जीवन पनि त्यै रात जस्तै हो,
कुनै रात 
दिन भरको थकान मेट्न आतुर हुन्छन्,
कुनै आउँदै नआए हुने नि भन्दा नि आउँछन्,
कुनै यति सम्म लामा रात हुन्छन् कि
त्यै एउटा रात छिचोल्न नसक्दा
जीवन नै अन्तिम हुन्छ।
आमा
म जति खुसी थिएँ नि,
हजुरको पाठेघरमा हुँदा थिएँ।
म जति सुरक्षित थिएँ नि 
हजुरकै त्यो न्यानो पाठेघर अनि
काखमा थिएँ।
मैले कति गल्ती अन्जानमै गर्थें हुँला
ती गल्तीलाई हजुरले विकासको एउटा 
खुड्किलो सम्झेर मख्ख पर्नु हुन्थ्यो।
आमा
म अझै नि कति अन्जान छु।
हजुरले झैं नानी बाबु भनेर मलाई 
सम्बोधन गर्दा मेरै आमाको माया जस्तै भनेर झुकिएछु।
हुन त गल्ती मेरै छ आमा 
म हजुरले सिकाएको हरेक बाटो हिँडी रहेछु।
तर हजुरको कुनै दोष छैन।
हजुरले १ दिन पनि विद्यालयको ढोका सम्म
कोकिलामा कागजका पाना च्यापेर जानु भएन,
अनि हजुरले आफूले जे सिक्नु भयाे मैले नि त्यै सिकें
सहनशीलता, धर्यता,नम्र स्वभाव,थोरै बोल्ने सत्य बोल्ने
तर त्यो अहिले गलत भै सकेछ किनकि 
अहिले ठूल्ठूला विश्व विद्यालय पढ्नेको घुइँचो छ।
अहिले समय परिस्थिति अनुसार चल्नु पर्ने रहेछ।
म त्यै झुकिएछु आमा हजुरको संस्कारमा

Previous Post

आमचोक गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास

Next Post

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

radio

radio

Related Posts

साहित्य / ब्लग

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

by radio
खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !
अर्थ

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

by Sulav Rijal
खै कस्तो अनौठो मान्छे म
साहित्य / ब्लग

खै कस्तो अनौठो मान्छे म

by radio
आत्म दह
साहित्य / ब्लग

आत्म दह

by radio
खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा
साहित्य / ब्लग

खाडीको कामदारदेखि सिडिओ सम्मको यात्रा

by radio
Next Post
अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

१ सय २८ मेगावाटको तमोर-मेवा जलविद्युत आयोजनाको शिलान्यास

१ सय २८ मेगावाटको तमोर-मेवा जलविद्युत आयोजनाको शिलान्यास

च्याम्पियन्स लिग : पहिलो लेगमा रियल र सिटीको बराबरी

च्याम्पियन्स लिग : पहिलो लेगमा रियल र सिटीको बराबरी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.