Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home साहित्य / ब्लग

खै कस्तो अनौठो मान्छे म

radio by radio
३ वर्ष अगाडि
in साहित्य / ब्लग, स्थानीय तह
0
खै कस्तो अनौठो मान्छे म
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार ५ साउन, २०८०

*अर्जुन पौडेल
खै कस्तो अनौठो मान्छे म
झुक्नै नजान्ने
अभावमा पनि सहयोग नमाग्ने
दुखलाई पनि वास्तै नगर्ने

You might also like

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

विचारले सबैसँग गाँसिन खोजे पनि
उच्च ओहोदा केही नचिन्ने
भन्दा हुन्थ्यो होला
आपत् विपत् टर्थ्यो होला
दुख देखाए पनि बिक्थ्यो होला
सान्त्वना दिनेकै लाइन लाग्थ्यो होला
प्रयोग गरे चिनेका सोर्स
म पनि उँभो लाग्थे होला
खै कस्तो अनौठो खालको मान्छे
आफ्नो स्वार्थमा बोली फुटाउनै नसक्ने

डोर्‍याएर ल्याएकाले
माथि सम्म पहुँच बनाए
कुरा बेच्न सक्ने हैसियत बनाए
म त तल तल भुईँमै रमाउने मान्छे
माथिकालाई वास्ता नगरे जस्तो
निरन्तर संघर्ष गर्दा पनि
बेरोजगार भए जस्तो

खै किन हो अचेल ऊर्जै आउँदैन
विचार रित्तिएकासँग भेट्न मनै लाग्दैन
केहीको नजरमा ठुलो ठालु भए जस्तो
कस्तुरी सुगन्ध खोज्दै भौँतारिए जस्तो
हत्तपत्त कसैको नजिक हुनै नसक्ने
भए पछि जीवन्त छाड्नै नसक्ने
खै कस्तो अनौठो मान्छे म
चाहेर पनि स्वभाव परिवर्तन नगर्ने
आफ्नो लागि अरूलाई प्रयोग गर्नै नसक्ने
म फलानो हु, हत्तपत्त भन्दै नभन्ने ।

Previous Post

सुनको बजार मूल्यमा नयाँ  रेकर्ड

Next Post

तरहरा – धरान बीच सेउती पुलमा गोली हानी लुटपाट, सख्त घाइते २८ वर्षीय रोहितको मृत्यु

radio

radio

Related Posts

समाचार

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

by radio
स्थानीय तह

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
साहित्य / ब्लग

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

by radio
जीवन शैली

देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

by radio
Next Post
तरहरा – धरान बीच सेउती पुलमा गोली हानी लुटपाट, सख्त घाइते २८ वर्षीय रोहितको मृत्यु

तरहरा - धरान बीच सेउती पुलमा गोली हानी लुटपाट, सख्त घाइते २८ वर्षीय रोहितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेश : तीन महिनामा ४८८ आगलागीका घटना, १२ जनाको मृत्यु

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.