Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home स्थानीय तह

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

radio by radio
६ महिना अगाडि
in स्थानीय तह
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन ३१, २०८२ शनिबार,

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ । इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले पेश गरेको बजेट आज सर्वसम्मत रुपमा पारित भएको छ शनिबार नगरको १६ औं नगरसभाले बजेट पारित गरेको हो ।

You might also like

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०।७९ प्रतिशत वित्तिय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०।३५ प्रतिशत र पूजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८।८६ प्रतिशत छुट्याइएको घोषणा गरियो । आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन् ।

जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरि इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोेजना तयार गरिने मुख्य योजनामै समेटिएको छ । बजेटमा इटहरीलाई सुन्दर शहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुईवटा आकासे पुल निर्माण गर्न बजेट छुट्याइएको छ ।

Previous Post

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

Next Post

प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

radio

radio

Related Posts

समाचार

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
जीवन शैली

देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

by radio
जीवन शैली

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

by radio
शिक्षा

इटहरीका सबै विद्यालयमा दुई दिन बिदा

by radio
Next Post

प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, विद्युत ट्रिपमा १० प्रतिशत कमी ल्याउने लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Surya bhajan 6:00 AM - 7:30 PM

Up Coming Programs

  • Surya bhajan 6:00 AM - 7:30 PM

Recommended

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.