Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

radio by radio
१० महिना अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरपालिका(६ मा रहेको सेन्टर प्लाजामा भीषण आगलागी भएको छ। बुधवार बिहान करिब ९स्४३ बजे भवनको पाँचौँ तलाबाट अचानक आगलागी सुरु भएको थियो।

घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब ३०० मिटर पश्चिममा पर्ने भएकाले उद्धार कार्य तत्काल सुरु गरिएको थियो।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

मध्यान्न १२स्०५ बजेसम्म ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको र उद्धार गरिएका तीन जनालाई उपचारका लागि इटहरी अस्पताल सुनसरी प्रहरीले जानकारी दिएको छ ।


उद्धार गरिएका व्यक्तिहरूको नामावली
१। मेरिका राई ९२३ वर्ष० – भोजपुर, आमचोक
द्द। लक्ष्मी श्रेष्ठ ९२६ वर्ष० – कैलाली
घ। विजय धामी ९२६ वर्ष० – सुनसरी, वराहक्षेत्र
द्ध। विष्णु तामाङ – काभ्रे ९उमेर खुल्न बाँकी०
छ। ःम् व्ब्थ् – बङ्गलादेश ९उमेर खुल्न बाँकी०
ट। सञ्जय जैसवाल ९४४ वर्ष० – धनुषा, कमला ९
ठ। दिया राय ९२४ वर्ष० – मोरङ, विराटनगर(१५ – इटहरी अस्पतालमा उपचाररत
ड। विशाल सिंह ९२८ वर्ष० – ९दिया रायका श्रीमान्० – इटहरी अस्पतालमा उपचाररत
ढ। आशिष चौधरी ९२४ वर्ष० – सुनसरी, रामधुनी(७ – इटहरी अस्पतालमा उपचाररत

अन्य दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यी मध्ये दिया राय, विशाल सिंह र आशिष चौधरीलाई इटहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली तत्काल खटिएको थियो।

आगलागी नियन्त्रणका लागि थप मद्दत गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए।

त्यसैगरी, सशस्त्र प्रहरी ४ नं। हेडक्वार्टरबाट प्रहरी उपरीक्षक निमल कुमार थापाको कमाण्डमा ७७ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमाण्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

आगो निभाउन इटहरी, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, वराहक्षेत्र, विराटनगर लगायतका १२ वटा दमकल परिचालन गरिएको थियो।

अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागीबाट कति आर्थिक तथा भौतिक क्षति भयो भन्नेबारे अनुसन्धान जारी रहेको छ।

Previous Post

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

Next Post

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Surya bhajan 6:00 AM - 7:30 PM

Up Coming Programs

  • Surya bhajan 6:00 AM - 7:30 PM

Recommended

नीति तथा कार्यक्रमबारे बालुवाटारमा तीन दलका नेताबीच छलफल

नीति तथा कार्यक्रमबारे बालुवाटारमा तीन दलका नेताबीच छलफल

सर्पले टोकेर बालकको मृत्यु !

सर्पले टोकेर बालकको मृत्यु !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.