Friday, August 7, 2026
Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

इटहरीको १५ वटा घरमा चल्यो डोजर

radio by radio
४ वर्ष अगाडि
in समाचार
0
इटहरीको १५ वटा घरमा चल्यो डोजर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Radio Pariwartan 89.4 MHZ Ithari , sunsari

माघ १९, २०७९

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सार्वजनिक जग्गा मिचेर बनाइएका १५ वटा घरहरू इटहरी उपमहानगरले डोजर लगाएर भत्काएको छ । ६ लेन राजमार्ग परियोजना अन्तर्गत सडकको मापदण्ड भित्र बनेका घरहरूमा उपमहानगरले डोजर लगाएर भत्काइरहेको छ । राजमार्गलाई फराकिलो बनाउन र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरे लगत्तै उपमहानगरले त्यस्ता संरचनाहरूमा डोजर लगाउन थालेको हो ।

माघ १३ गतेदेखि चलेको यस अभियान अन्तर्गत ६ दिनको अवधिमा इटहरी वडा नम्बर ९ को १५ वटा घरहरू डोजर लगाएर भत्काइएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले बताए । सुरुवाती समयमा सामान्य विवाद देखिएपनि विकाश निर्माणका कामहरूमा अवरोध नगर्न अनुरोध गरेसँगै सडक क्षेत्रभित्र पर्ने घरहरू स्थानीय आफैले भत्काउन थालेका छन् । अदालतको आदेश अनुरूप राजमार्ग क्षेत्रमा पर्ने घरहरू अहिले भत्काउन थालिएको मेयर पौडेल बताउँछन् । अहिले सम्म १५ वटा घरहरू भत्काइसकिएको मेयर पौडेलले बताए ।

इटहरी ९ मा करिब घरहरू भत्काउने कार्य सकिएको र ६ नम्बर क्षेत्रमा सुरुवात गर्न लागिएको पनि मेयर पौडेलले बताए । ‘६ नम्बर वडामा ३० वटा भन्दा बढी घरहरू राजमार्ग क्षेत्रमा परेका छन्, ती सबैमा डोजर चल्छ’ मेयर पौडेलले भने । राजमार्ग ओगटेर बनाइएका वडा नम्बर ६ का घरधनीहरूलाई १५ दिनभित्र सर सामान सारिसक्न उपमहानगरले अनुरोध गरेको छ । १५ दिनभित्र सामान नसारी अटेर गरे उपमहानगर जिम्मेवार नहुने र सोही अवस्थामा डोजर चल्ने बताइएको छ ।

सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी गत शुक्रवारदेखि डोजर चलाइएको उपमहानगरले जनाएको छ । अघिल्लो वर्ष धरान रोडमा ५५ फुट कायम गरी सडक विस्तार गरिएकोमा विराटनगर रोड भने त्यतिकै छोडिएको थियो । घरधनीहरूले जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै सडक बिस्तारमा अवरोध गर्दै आएका थिए । पटक–पटकको अवरोध र विवादकै कारण लामो समयदेखि ६ लेन राजमार्ग इटहरीमा स्थित हुँदै आएको थियो । इटहरीसँगै सुनसरीको दुहबी र धरानमा पनि राजमार्ग विस्तार बारे छलफल चलिरहेको ६ लेन परियोजनाको कार्यालय विराटनगरले जनाएको छ ।

Previous Post

नेपाल रेडक्रस सोसाइटी इटहरी सभापतिमा दिनेशकुमार भट्टराई

Next Post

लामिछाने राष्ट्रिय टिममा समावेश, बन्द प्रशिक्षणमा सामेल

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
लामिछाने राष्ट्रिय टिममा समावेश, बन्द प्रशिक्षणमा सामेल

लामिछाने राष्ट्रिय टिममा समावेश, बन्द प्रशिक्षणमा सामेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रङ्गेली बसपार्क वरिपरिको बस्तीमा चोरको आतंक, स्थानीय महिला त्रसित !

रङ्गेली बसपार्क वरिपरिको बस्तीमा चोरको आतंक, स्थानीय महिला त्रसित !

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.