माघ १८, २०७९
नेपाल रेडक्रस सोसाइटी, इटहरी उपशाखा कार्यसमितिको सभापतिमा समाजसेवी दिनेशकुमार भट्टराई निर्विरोध चयन भएका छन् ।एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरूमा कृियाशिल भट्टराइ उपशाखाको हालै सम्पन्न २५ औ साधारणसभाबाट निर्विरोध सभापतिमा चयन भएका हुन ।
निर्वाचनबाट उपसभापतिमा गिता श्रेष्ठ, सचिवमा संजिव ढुङ्गाना, कोषाध्यक्षमा परशुराम दुलाल, उपसचिवमा हरीप्रसाद तिम्सिना, उपकोषाध्यक्षमा डा। खगेन्द्र ओलीसमेत निर्विरोध चयन भएका छन् । यस्तै, सदस्यहरुमा कमला निरौला, दिव्यराज गुरुङ, नरेन्द्र अग्रवाल, यमुना गुरागाई, नकुलसिंह ठकुरी चयन भएका छन् ।