Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

चर्च ब्वाइजले जित्यो  ए डिभिजन लिगकाे उपाधि

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
चर्च ब्वाइजले जित्यो  ए डिभिजन लिगकाे उपाधि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार, जेठ २३, २०८०

पहिलो सिजनमै चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेको चर्च ब्वाइजले लिगको एक खेल अघि नै उपाधि जितेको हो ।घरेलु फुटबलमा सी डिभिजन छनोट भएदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने इतिहास चर्च ब्वाइजले बनाएको छ । यसअघि मनाङ मस्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङले डी, सी, बी र ए डिभिजन लिग जितेको थियो ।चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो । २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो । २०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको चर्च ब्वाइजले यो सिजनको ए डिभिजन लिगको उपाधि जितेको हो । लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो ।मंगलबारको खेलमा बराबरीपछि डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । चर्च ब्वाइजसँगको बराबरी खेलेका थ्री स्टारको २९ अंक जोडेको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

प्रधानमन्त्रीले गराए आफ्नो चार दिने भारत भ्रमणको बारेमा संसदमा जानकारी

Next Post

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बिकिनी किलरलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

बिकिनी किलरलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.