Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ, सहकारी, साहित्य / ब्लग
0
खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रुकुम पश्चिममा गएराती खहरे खोलाले मोटरसाईकलसहित बगाउँदा १ महिलासहित २ जनाको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–६ को रम्मा खोलामा आएको खहरे भेलले रा ६ प २९६१ नम्बरको टु–ट्वान्टी पल्सर बाइकसहित २ जनालाई बगाएको थियो। दुवैको मृत्यु भएको छ।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र मोटरसाईकल चालक वडानम्बर ६, कानेवाङ्गकी ३२ वर्षीया निर्मला केसी थापा छन्। महिलाको शव ३ सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको छ।

साँख गाउँबाट घरतर्फ फर्किंदै गर्दा उनीहरुलाई खोलाले बगाएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका इन्स्पेक्टर बखतबहादुर शाहीले वताए। मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ।

Previous Post

रुकुम पश्चिममा बाढीले मोटरसाईकल बगाउँदा २ जनाको मृत्यू!

Next Post

सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
साहित्य / ब्लग

तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा १० कविता छनोट (सूचीसहित)

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
Next Post
सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स

सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.