Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

रुकुम पश्चिममा बाढीले मोटरसाईकल बगाउँदा २ जनाको मृत्यू!

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ
0
रुकुम पश्चिममा बाढीले मोटरसाईकल बगाउँदा २ जनाको मृत्यू!
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रुकुम पश्चिम – लगातारको अविरल वर्षाका कारण रम्बाखोलामा आएको बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ।

सर्जन पुन र निर्मला थापाको मृत्यु
मुसिकोट नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की ३३ वर्षीया निर्मला थापाको बाढीले ज्यान गएको हो।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

बाढीले मोटरसाइकल बगाएको
प्रहरीका अनुसार, आइतबार राती करिब ८ बजे साखबाट कानियाँगाउँतर्फ जाँदै गर्दा उनीहरु बाढीले बगाएको थियो। मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको रम्बाखोलामा मोटरसाइकलसहित खोला तर्ने क्रममा घटना भएको हो।

शव पोष्टमार्टमका लागि अस्पताल पठाइयो
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले घटना पुष्टि गर्दै मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जानकारी दिए।

Previous Post

युट्युब हेर्दै पत्थरीको अप्रेसन, बिरामीको मृत्युपछि डाक्टर फरार!

Next Post

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.