Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

चौतर्फी दबाब पछि छाडिए इटहरी उपमहानगरको ट्रिपर र सवारी चालक

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार, स्थानीय तह
0
चौतर्फी दबाब पछि छाडिए इटहरी उपमहानगरको ट्रिपर र सवारी चालक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, २ जेठ २०८०

अवैध रूपमा गीटी तथा बालुवा उत्खनन गरेको भन्दै केही दिन अघि जिल्ला बन डिभिजन कार्यालय सुनसरीले नियन्त्रणमा लिएको इटहरी उपमहानगरको पाचँवटा सवारी साधन र सवारी चालकलाई आइतबार साँझ बिना सर्त रिहाइ गरेको छ । इटहरी उपमहानगर , प्रदेश सरकार लगायत चौतर्फी दबाब सृजना भएपछि बाध्य भएर बन कार्यालय नियन्त्रणमा रहेको ५ वटा ट्रिपर सहित पाँचै जना सवारी चालकहरूलाई रिहा गरेको हो ।
आइतबार करिब २ घण्टा छलफल पछि बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाई बिना सर्त रिहा गरिएको इटहरी उपमहानगरका कार्यवाहक मेयर दिवस पोख्रेलले बताउनुभयो । यस अघि नै इटहरी उपमहानगरले आफ्नो सवारी साधन र मजदुर नछाडिए बन कार्यालय विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गरेको थियो । बन कार्यालयले मजदुर सहित सवारी नियन्त्रणमा लिएपछि उपमहानगरले आपतकालिन कार्यपालिका बैठक बसी चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । आन्दोलन अन्तरगत आइतबार बन कार्यालय घेराउ समेत गरिएको थियो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बन कार्यालयको नियन्त्रणमा रहेका मजदुर र सवारी साधन छाडन चौतर्फी दबाब बढेपछि अन्तत बन कार्यालयले सवारी साधन सहित चालकहरूलाई बिना सर्त छाडेको थियो । कार्यालयको नियन्त्रणमा रहेका सवारी चालक र सवारी साधन नछाडिए बन कार्यालय विरुद्ध चरणबद्ध आन्दोलनको चेतावनी दिँदै प्रदेश सरकार र संघिय सरकार सम्म दबाब बढाएपछि उनीहरूलाई बिना सर्त रिहा गरिएको कार्यवाहक मेयर पोख्रेलको भनाइ रहेको थियो ।

Previous Post

टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

Next Post

सातै प्रदेशको आर्थिक वृद्धिमा संकुचन, २ प्रतिशतभन्दा कम हुने

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
सातै प्रदेशको आर्थिक वृद्धिमा संकुचन, २ प्रतिशतभन्दा कम हुने

सातै प्रदेशको आर्थिक वृद्धिमा संकुचन, २ प्रतिशतभन्दा कम हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

वैशाख १५ मा उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.