Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

सातै प्रदेशको आर्थिक वृद्धिमा संकुचन, २ प्रतिशतभन्दा कम हुने

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार
0
सातै प्रदेशको आर्थिक वृद्धिमा संकुचन, २ प्रतिशतभन्दा कम हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ ३, २०८०

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९ र ८० को प्रादेशिक लेखा अनुमान प्रतिवेदनले गण्डकीको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
चालु आर्थिक वर्षमा वाग्मतीको वृद्धिदर सबैभन्दा कम १।४४ रहने कार्यालयको अनुमान छ । संशोधित अनुमानअनुसार गत आर्थिक वर्षमा गण्डकीको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत थियो ।
गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा संकुचन आउने प्रतिवेदनले देखाएको छ । जसअनुसार चालु आर्थिक वर्षमा कोशीको आर्थिक वृद्धिदर २, मधेसको १.६९, लुम्बिनीको २.०६, कर्णालीको १.९१ र सुदूरपश्चिमको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण छ । गत आर्थिक वर्षमा कार्यालयले वाग्मतीको आर्थिक वृद्धिदर ६।३, कोशीको ५.५, कर्णालीको ५.३, लम्बिनीको ५, मधेशको ४.६ र सुदूरपश्चिमको ४.८ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

चौतर्फी दबाब पछि छाडिए इटहरी उपमहानगरको ट्रिपर र सवारी चालक

Next Post

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

बझाङबाट प्रदेशसभामा एमालेका भण्डारी बिजयी 

बझाङबाट प्रदेशसभामा एमालेका भण्डारी बिजयी 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.