Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home प्रवास

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

radio by radio
२ वर्ष अगाडि
in प्रवास, विविध, समाचार
0
इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२०८० सोमबार

इजरायलमा विद्रोही समुह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ ।इजरायलमा रहेको नेपाली दूताबासकाअनुसार किवुज अलुमिन क्षेत्रमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइसकिएको दुतावासले जनाए पनि तर परराष्ट्र मन्त्रालयले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन ।शनिवार भएको आक्रमणमा परि घाइते भएका विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजरायल सरकारलाई प्रयास गरे पनि त्यो सफल हुन नसकेको दुतावासले जनाएको छ ।आक्रमणमा एक जना बेपत्ता छन् भने चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा परेका विद्यार्थीलाई उद्धार र उपचारका लागि इजरायली सरकारलाई आग्रह गरे पनि त्यो सम्भव नभएकाले दुखद् घटना भएको नेपाली दुतावासले जनाएको छ ।आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीले नजिकैको फार्ममा रहेका साथीहरुलाई उपचारको व्यवस्था गर्न खबर गरेको र उनीहरुले तुरुन्तै एम्बुलेन्सलाई खबर गरे पनि एम्बुलेन्सले तत्काल उद्धार गर्न नसकेको विद्यार्थीहरूले बताएका छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आइतबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने भन्दै थप एकिन गर्ने काम भइरहेको बताउनुभएको थियो । मन्त्री साउदकाअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपाली केयरगिभरको रूपमा रहेका र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

Previous Post

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

Next Post

राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित

एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित

चर्च ब्वाइजले जित्यो  ए डिभिजन लिगकाे उपाधि

चर्च ब्वाइजले जित्यो  ए डिभिजन लिगकाे उपाधि

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.