Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, राजनीति, समाचार
0
राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार, असोज २३, २०८०

\इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएकोमा आज राष्ट्रिय शोक मनाइँदैछ ।सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।गएको शनिवार हमास समूहले गरेको आक्रमणमा ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउने निर्णय गर्नुका साथै ज्यान गुमाएका विद्यार्थीको परिवारलाई १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय पनि भएको थियो । इजरायलमा रहेका नेपालीको सुरक्षा, नेपाल फिर्तीलगायतका बारेमा तदारुकताका साथ काम गर्ने निर्णय पनि सरकारले गरेको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार हालसम्म २ सयभन्दा धेरै नेपालीले स्वदेश फर्कनका लागि निवेदन दिएका छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

Next Post

इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ

बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.