Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

सुनसरीको दुहबीमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना, आमाको मृत्यु, छोरा गम्भीर घाइते

radio by radio
१२ महिना अगाडि
in जीवन शैली, समाचार
0
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन ५, २०८१,

सुनसरीको दुहबीमा अहिले बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेर इटहरी घर भएकी महिलाको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत दुहबी नगरपालिका–८ हुलास फ्याक्ट्रीअगाडि आज ९सोमबार० मध्यान्ह १२ बजेतिर दुर्घटना भएको हो ।विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको चन्द्रमा यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ५० वर्षीया चिनिमाया बुढाथोकीको मृत्यु भएको छ ।गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । मृतक र घाइते आमा–छोरा रहेको प्रहरीले जनाएको छ ।दुर्घटनालगत्तै प्रहरीले बसका चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३९ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

Previous Post

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

Next Post

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज बढ्यो सुन–चाँदीको भाउ

आज बढ्यो सुन–चाँदीको भाउ

विश्वकप लिग–२ :नामिबियासँग टस हारेर ब्याटिङ गर्दै नेपाल

विश्वकप लिग–२ :नामिबियासँग टस हारेर ब्याटिङ गर्दै नेपाल

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.