Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

radio by radio
२ वर्ष अगाडि
in विविध, समाचार, स्थानीय तह
0
इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २३, २०८०,

सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मझौरा टोलस्थित एक महिलाको बीभत्स हत्या भएको हो ।
स्थानीय ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाईँ ९नीमाले कमलाकी बहिनी बिहे गरेको० रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक केशव गौतमकाअनुसार घटना सोमबार दिउँसो ३ः४५ बजेतिरको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको गौतमले पुष्टि गरे । ‘मृतक बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ । हामीले पूर्ण रूपमा बयान लिइसकेका छैनौँ,’ गौतमले भने, ‘आज जिल्ला अदालतबाट म्याद थप गरिएपछि थप बयान लिन्छौँ, त्यसपछि घटनाको कारण खुल्नेछ ।’
घरायसी कारणले नै हत्या भएको हुनसक्ने उनले बताए ।
स्थानीयबासीका अनुसार घरायसी व्यवहार बिग्रिएका कारण जेठीसासु कमलाको नीमाले हत्या गरेका हुन् । यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयको दाबी छ । ‘खुकुरीले एकपटक होइन, पटकपटक प्रहार गरे,’ एक प्रत्यक्षदर्शीले भने, ‘घरायसी व्यवहार नै भएपनि हत्या गरिनुले त्रसित भएका छौँ ।’ मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

Next Post

धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

चारली च्याप्लीन २ को नेपाल यात्रातबरेज आलममुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।

चारली च्याप्लीन २ को नेपाल यात्रातबरेज आलममुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.