Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

radio by radio
२ वर्ष अगाडि
in समाचार, स्थानीय तह, स्वास्थ्य, स्वास्थ्य
0
धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२५ असोज, २०८०

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकले विभिन्न मागहरू राख्दै सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि रोकिएको बढुवा फुकुवा हुनुपर्ने माग गर्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन ।प्रतिष्ठानको प्रशासन सँग पटक पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि सङ्घीय सरकारका स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत समक्ष सामूहिक राजीनामा बुझाएका हुन । उनीहरूले मन्त्रालयमै पुगेर मन्त्री बस्नेत समक्ष राजीनामा बुझाएका सहप्राध्यापक डा। एसपी रिमालले जानकारी दिए । यता सामूहिक राजीनामा लगत्तै प्रतिष्ठान हाताभित्र स्वास्थ्य सुविधा प्रभावित बनेको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी महिलाको बीभत्स हत्या

Next Post

ला‍ओस र नेपालबीचको खेल बराबरी, अन्जन बिष्टको कीर्तिमानी गोल

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
ला‍ओस र नेपालबीचको खेल बराबरी, अन्जन बिष्टको कीर्तिमानी गोल

ला‍ओस र नेपालबीचको खेल बराबरी, अन्जन बिष्टको कीर्तिमानी गोल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आजदेखि दसैँ सुरु, घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा 

आजदेखि दसैँ सुरु, घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा 

हरितालिका तीज : आज दर खाने दिन !

हरितालिका तीज : आज दर खाने दिन !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.