
मङ्गलबार, २० मंसरि २०७९,
धरान उपमहानगरपालकिा-१३ की ४२ वर्षीय एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना अभयिुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलनमार्फत अभयिुक्तहरूलाई सार्वजनकि गरेको हो ।
ध्इध् द्दछण्८द्दछण्
प्रहरीले हत्यामा संलग्न अभयिुक्त धरान-१३ की ५५ वर्षीया उर्मलिा राई, २६ वर्षीया सुमत्रिा राई, धरान-१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लम्बिु सुब्बालाई पक्राउ गरेर सार्वजनकि गरेको हो ।
हत्यामा संलग्न मुख्य अभयिुक्त उर्मलिाले आफ्ना श्रीमान् गोवन्द्रि राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपटि गर्दा उषा गम्भरि घाइते भएकी थइिन् ।
उनको उपचारका क्रममा मंसरि १३ गते मृत्यु भएको थयिो । उषाको परविारले हत्यामा संलग्न स्थानीय सर्जिना राई, नरिकुमारी गुरुङ, मनिा राई लगायतका नाममा कटिानी जाहेरी दएिपन िप्रहरीले पक्राउ गर्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठ का अनुसार अभयिुक्तहरूको पहचिान भइसकेकाले पक्राउ गर्न प्रहरी परचिालन गरएिको छ ।
हत्यामा संलग्न चार जनालाई पक्राउ गरेपछ िआफन्तले उषाको शव पोष्टमार्टम पछ िदाहसंस्कार गरेका छन् । उषाकी छोरी स्मृत िराईले आमाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छनि ।