Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home Uncategorized

बिधालयले विधार्थीको मनिटर छनोटको लागी विधार्थीहरुलाई नै प्रत्यक्ष उमेदवर बनाई निर्वाचन

radio by radio
३ वर्ष अगाडि
in Uncategorized
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रकाशित मिति : सोमबार १९, मंसिर , २०७९

सुनसरी \ इटहरी उपमाहनगरपालिका वडा नम्बर ७ मा रहेको श्री लक्ष्मि मध्यमिक बिधालयले विधार्थीको मनिटर छनोटको लागी विधार्थीहरुलाई नै प्रत्यक्ष उमेदवर बनाई निर्वाचन गरेको छ । उक्त बिधालयमा अध्यनरत विधार्थीहरुलाइ निर्वाचन सम्बन्धि जानकार होस भनि विधार्थीलाई उमेदवर बनाई निर्वाचन प्रणली बाट छनोट गरेको हो । मनिटर बन्नको निम्ती उमेदवरको लागी जम्मा ४ जनाको उमेदवरी रहेको थियो भने जस मध्ये जेम्स तामाङ ,बिजय लिम्बु, रेश्मा लिम्बु र रुपा चैधरीको सहभागिता रहेको थियो । यस चुनावको निम्ती मतदान अधिकृतको रुपमा विधार्र्थी बाट नै मनिषा माझी र मत रुजु गर्नको निम्ती सन्तोष कार्की रहनु भएको थियो । यस निर्वाचन सम्पन्न गराउनको लागी सबै भुमिका विधार्थीहरुलाइ दिइ शिक्षकहरु सहजर्कताको रुप रहेको प्र.अ प्रभुनारायण चौधरीले बताउनु भयो । यस निर्वाचनले विधार्थीहरुलाई निर्वाचन कसरी सञ्चालन गर्ने……. निर्वाचन सञ्चालन गर्दा के के कुरामा ध्यान दिनु पर्छ……भोट कसरी हाल्ने , भोट बदर हून नदिन के गर्न पर्छ ….मतदाताले के कस्तो नियमको पालना गर्न पर्छ …… प्रतिनिधी , र्कमचारीको भुमिका के के हून्छ …. लगाएतका कुराहरु विधार्थीहरुले सिक्ने प्र.अ चौधरी ले बताउनू भयो ।

You might also like

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

Previous Post

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

Next Post

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

radio

radio

Related Posts

Uncategorized

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

by radio
प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !
Uncategorized

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

by Sulav Rijal
Uncategorized

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

by Sulav Rijal
Uncategorized

गाैरीगञ्ज / ज्ञानाेदय आवासीय माविमा बिज्ञान प्रदर्शनी सम्पन्नश्री ज्ञानोदय आवसीय मा.वि. ले विज्ञान विषय अन्तर्गत कक्षा ८,९ र १० का विधार्थीहरुमा प्रयोगात्मक शिक्षा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

by Sulav Rijal
Uncategorized

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

by Sulav Rijal
Next Post

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

इटहरी बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सुरू

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.