Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानसहित विराटनगर परिक्रमा 

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, विविध, समाचार
0
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानसहित विराटनगर परिक्रमा 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, बैशाख २७, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर नगर परिक्रमा गराइएको छ । विश्वकप तथा एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएको टोलीलाई सम्मानसहित नगर परिक्रमा गराइएको हो ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरूलाई सम्मान तथा नगर परिक्रमा गराएका हुन् ।
कोच मोन्टी देसाईसहित कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशीसहितका खेलाडीहरू विराटनगर आएका थिए ।उनीहरूलाई नगर परिक्रमा गराउन विराटनगर विमानस्थलसँगै विभिन्न स्थानमा समर्थकको भिड लागेको थियो ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँण पक्राउ

Next Post

खाणलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
खाणलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

खाणलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

नेप्से परिसूचक १० अंकले घट्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.