Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home Uncategorized

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

radio by radio
३ वर्ष अगाडि
in Uncategorized
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, २१ मंसिर २०७९

विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डुमेन्ट देखाएका छन् ।

You might also like

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

विज्ञान संकायमा कक्षा-१२ मा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको रिसर्च डकुमेन्ट आज कलेजमा जलबायु परिर्वतन सम्बन्धी सम्मेलनमा प्रस्तुत गरेका हुन् ।

ध्इध् द्दछण्८द्दछण्
कक्षा १२ को विज्ञान संकायमा अध्ययरत अमितकुमार दास, दिपक रौनियार, निशा अधिकारी, गरिमा यादव, नम्रता राय, आशिष रौनियार, अजित मण्डल, नजिमा बेगम, श्रेया मेहता, रोहन र पवन कुमार विष्टले जलबायु परिवर्तनको असर र सामाधनको विषयमा गरेको रिसर्च डकुमेन्ट कलेजमा विद्यार्थीहरूलाई देखाएका थिए ।

उनीहरूले प्रस्तुत गरेको डकुमेन्टमा जलबायु परिवर्तको कारण र सामाधानको उपायहरूको बारेमा चर्चा गरेका थिए । पृथ्वीको तापक्रम दिनहु बढदै गएको, मानिसले गरेको सुख सुविधाका माध्यमबाट जलबायु परिवर्तन भएको, जलबायु परिवर्त तिव्र गतिमा बढदै गएको, विविधामा ठूलो समस्या ल्याएको जलबायु परिवर्तनको कारणहरू डकुमेन्टबाट प्रस्तुत गरेका थिए ।

यस्तै उनीहरूले सावधानको उपायमा प्रत्येक व्यक्तिले वृक्षरोपण गरिनुपर्ने, उद्योगहरुलाई व्यवस्थित गरिनुपर्ने, हरित गृह ग्यास उत्पादनमा कमि ल्याउनुपर्ने, जलबायु परिवर्तनसँग अनुकुलम हुन प्रयास गरिनुपर्ने डकुमेन्टमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूले गहन अनुसन्धान गरेर डकुमेन्ट बनाएको बताए । जलबायु परिर्वतनले गरिव मुलकुमा जोखिम बढाउने उल्लेख गर्दै उनले मानवसृजित समस्या उत्पन्न गराउने बताए । जलवायु अनुकुलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने, नेपालले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्र र पर्वतीय मुलुकहरुमा परेको समस्याको पहिचान र सम्बोधन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कार्यक्रम संयोजक बसन्त बस्नेत, शिक्षकहरु अनिलकुमार दास, ललित मण्डर, एलिजा शिवाकोटी, सोमप्रसाद निरौला, कलेजका निर्देशक भुपेन्द्र दाहालको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन कलेजका शिक्षक रामचन्द्र अधिकारीले गरेका थिए ।

Previous Post

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

Next Post

radio

radio

Related Posts

Uncategorized

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

by radio
प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !
Uncategorized

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

by Sulav Rijal
Uncategorized

बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प !बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको

by Sulav Rijal
Uncategorized

गाैरीगञ्ज / ज्ञानाेदय आवासीय माविमा बिज्ञान प्रदर्शनी सम्पन्नश्री ज्ञानोदय आवसीय मा.वि. ले विज्ञान विषय अन्तर्गत कक्षा ८,९ र १० का विधार्थीहरुमा प्रयोगात्मक शिक्षा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

by Sulav Rijal
Uncategorized

मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्यमन्त्री डा. जितेन्द्र सिंहसँग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दिएका छन्।मुख्यमन्त्री गोलेले केन्द्रिय राज्यमन्त्री डा. सिंहसँग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेटअवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीले यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासा सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्‌‍। समाचार सुलभ रिजाल सुनसरी रेडियो परिबर्तन !

by Sulav Rijal
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीद्वारा पदबाट राजीनामा

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.