Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

radio by radio
२ वर्ष अगाडि
in शिक्षा, समाचार
0
एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार १२, २०८१,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८० को नतिजा सार्वजनिक गरेको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् ।ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।बोर्डका अनुसार सबै विषयमा जीपीए १।६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो ।सार्वजनिक नतिजाअनुसार ३।६० देखि ४ जीपीएसम्म ९सबैभन्दा राम्रो नतिजा० ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन् ।त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ ।जीपीए ३।२० देखि ३।६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ ।जीपीए २।८० देखि ३।२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ ।जीपीए २।४० देखि २।८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन् ।जीपीए २ देखि २।४० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० छ ।त्यस्तै, जीपीए १।६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन् । ती सबै छात्र हुन् । यो ग्रेड ल्याउने छात्रा छैनन् ।गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।

Previous Post

एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

Next Post

एसइईमा फेल भएका विद्यार्थीहरूका लागी इटहरीको जनता माविमा निःशुल्क कोचिङ

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
एसइईमा फेल भएका विद्यार्थीहरूका लागी इटहरीको जनता माविमा निःशुल्क कोचिङ

एसइईमा फेल भएका विद्यार्थीहरूका लागी इटहरीको जनता माविमा निःशुल्क कोचिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै 

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.