Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

एसइईमा फेल भएका विद्यार्थीहरूका लागी इटहरीको जनता माविमा निःशुल्क कोचिङ

radio by radio
२ वर्ष अगाडि
in शिक्षा, समाचार
0
एसइईमा फेल भएका विद्यार्थीहरूका लागी इटहरीको जनता माविमा निःशुल्क कोचिङ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार, असार १८, २०८१,

इटहरीस्थित जनता माविले एसइई परीक्षामा फेल भएका विद्यार्थीहरूका लागी निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । मङ्गलवार एक सूचना जारी गर्दै विद्यालयले विभिन्न विषयमा एनजी प्राप्त गरेका विद्यार्थीहरुको पूरक परीक्षा तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार अनिवार्य गणित, विज्ञान , ऐच्छिक गणित र अर्थशास्त्र विषयमा कक्षा सुरु गरिएको छ । सुरुमा ४ वटा विषयको कक्षा सुरु गरिएको भएपनी आवश्यकता अनुसार अन्य विषयको कक्षा सञ्चालन गरिने प्रअ सिग्देलले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूले लाभ लिन सक्ने गरी उक्त सेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाललले जानकारी दिए । सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहुलियतका लागि बिहान १० बजे अघि र बेलुका ४ बजे पछिको समयमा निःशुल्क कक्षा सञ्चालन सुरु भइसकेको अध्यक्ष दंगालले बताए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

Next Post

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेयमारले तोडे पेलेको कीर्तिमान

नेयमारले तोडे पेलेको कीर्तिमान

नेप्से परिसूचक १० अंकले घट्यो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.