Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

नेयमारले तोडे पेलेको कीर्तिमान

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
नेयमारले तोडे पेलेको कीर्तिमान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, २४ भदौ २०८०

लेजेन्ड खेलाडी पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान नेयमारले तोडेका छन् । शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेयमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । ब्रजिलका लागि १२५ औं खेल खेलेका नेयमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे । योसँगै उनले पेलेको ७७ गोलको रेकर्ड तोडे । ब्राजिलका लागि नेयमारले गरेको गोल संख्या ७९ पुगेको छ । यो रेकर्डमा पुग्छु भनेर कहिल्यै सोचेको थिइन’ नेयमारले खेलपछि भने,‘म पेले वा राष्ट्रिय टिमका अरु खेलाडी भन्दा राम्रो होइन । पेलेको गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनले १९५७ देखि १९७१ को अवधिमा ९२ खेल खेल्दै ब्राजिलका लागि ७७ गोल गरेका थिए । नेयमार हाल साउदी प्रो लिग टिम अल हिलालमा छन् ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 

Next Post

एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित

एसिया कपमा पाकिस्तानमाथि भारतको सानदार जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

अकोराब नेपाल र भारतको सीआरएबीच सहकार्य गर्ने सहमति

अकोराब नेपाल र भारतको सीआरएबीच सहकार्य गर्ने सहमति

प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.