Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 

radio by radio
२ वर्ष अगाडि
in राजनीति, समाचार
0
कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, २३ भदौ २०८०

सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेशको मुख्यमन्त्री बन्नु भएका हिक्मत कार्कीले ५ सदस्यीय मन्त्रिपरिद् गठन गर्नु भएको छ ।
उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्रीमा हिजो नियुक्त गर्नुका साथै पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।मुख्यमन्त्री कार्कीको सिफारिसमा मन्त्रीपरिषद् गठन भई कार्यविभाजन पनि गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नुभएको छ । तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जा, स्वास्थ्य मन्त्री बन्नु भएको छ भने पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री बन्नु भएको छ भने सृजना राईले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपिनयताको शपथ गराएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

Next Post

नेयमारले तोडे पेलेको कीर्तिमान

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
नेयमारले तोडे पेलेको कीर्तिमान

नेयमारले तोडे पेलेको कीर्तिमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.